धनगढीमा ग्यास विस्फोट हुँदा घाइते भएकी महिलाको मृत्यु

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा ग्यास सिलिन्डर पड्किँदा गम्भिर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा बिर्मादेवीको काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ७० बर्षिय हरिलाल विष्ट, उनकी श्रीमती ६५ बर्षिया बिर्मा विष्ट र नातिनी १५ बर्षिया महेश्वरी विष्ट घाइते भएका थिए । धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार सम्भव नभएपछि तिनैजनालाई काठमाडौंको किर्तिपूर अस्पतालमा लगिएको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *