टीकापुरको सोयाबिन उद्योगमा आगलागी

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला ।

टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ३ शंकरपुरमा रहेको सोयाबिन उद्योगमा आगलागी भएको छ ।
बलायर सोयाबिन उद्योगमा आगलागी भएको हो । बिद्युतलाईन सर्ट भई आगलागी भएको अनुमान छ ।
टीकापुरका ब्यापारी मनिष बलायरको सोयाबिन उद्योगमा भएको आगलागीबाट २ करोड भन्दा बढीको संरचनामा क्षति भएको बताइएको छ । भने मेसिन र समान के कति क्षति भएको भन्ने अनुमान गर्न समय लाग्ने ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।
नेपाल प्रहरी ,शसस्त्र प्रहरी स्थानीय ब्यक्ति र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको हो । उद्योगका संचालक मनिष बलायरका अनुसार आगलागी कति बेला भयो थाहा नभएको आफुले आज बिहान करिब ६ बजे मात्र थाहा पाएको बताए ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *