कैलालीको अमौरीमा कुटपिट हुँदा एकको मृत्यु

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला ।
टीकापुर । कैलालीको जानकी गाउपालिका वडा न ५ अमौरीमा एक समूहले कुटपिट गर्दा एक जना युवकको मृत्यु भएको छ ।
कुटपिटबाट लम्की चुहा नगरपालिका वडा न ३ का वर्ष २२ का भरत तिमिल्सेनाको मृत्यु भएको हो ।
उपचारका क्रममा नेपालगन्ज अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका इन्सपेक्टर अरुण बमले जानकारी दिनु भयो । दोहोरा बिबादमा घाईते भएका तिमिल्सेनाको लम्की स्थित लालरत्न अस्पतालमा उपचार असम्भव भएपछि नेपालगन्ज रेफर गरीएको थियो ।
घटनामा संग्लग्नको आशंकामा स्थानीय मानबहादुर चौधरी, केशव टमट्टा र समर चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

कञ्चनपुरमा रुख काटेर तस्करी गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *