टीकापुरका थप २९ जनामा कोरोना संक्रमण (विवरण सहित)

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरका थप २९ जनामा कोरोना संक्रमण भएको छ । टीकापुर सहित सुदूरपश्चिममा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा ३२ महिला ५० पुरुष गरी ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा कैलालीको धनगढी उपमहानगरपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ३ जना, जोशीपुरका ७ जना र अरु अन्य ठाउँका रहेको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन ।
आजको रिपोर्ट अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी कोरोना संक्रमित टीकापुर नगरपालिकाका छन ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed