शेयेर गर्नुहोस
अत्तरिया । अछामबाट अत्तरियातर्फ आउदै गरेको बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चौरपाटी गाउँपालिका – ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट करिब ६० मिटर तल खसेको बताइएको छ ।
बस दुर्घटना हुँदा १८ जना भाइते भएको जनाइएको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।