विप्लव नेतृत्वको नेकपा द्धारा कैलालीमा ११ कठ्ठा जमिन कब्जा

शेयेर गर्नुहोस

सुखड । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) समुहले धनगढीमा व्याक्तीको नाममा रहेको जमिन कब्जा गरेको छ । प्रतिबन्धिन पार्टीको थारुवान स्वायत्त प्रदेश कैलाली जिल्ला जनपरिषदले शेखमुनिर खानको नाममा रहेको ११ कठ्ठा १० धुर जमिन कब्जा गरिएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का भोजराज वि।कको जमिन खानले प्रलोभनमा पारेर आफ्नो नाममा पास गराएको भन्दै जमिन कब्जा गरिएको पार्टीले जनाएको छ । भोजराजले अदालतबाट न्याय नपाएको भन्दै पार्टीको न्याय तथा कानून विभागमा निवेदन दिएका थिए । (साभारः कैलाली खबर)

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *