अछाममा थप २२ जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस

अछाम । अछाममा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरीएको परिक्षणमा सोमबार थप २२ जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालामा ७४ जनाको पिसिआर परिक्षण गर्दा ६ जना महिला र १६ जना पुरुष गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टका अनुसार संक्रमितहुनेहरुमा कमलबजार नगरपालिकाका २ जना, मंगलसेन नगरपालिकाका १८ जना, बान्नीगढी जयगढ गाँपालिकाका १ जना, तुर्माखाँद गाँउपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed