टीकापुर पार्कमा देउडा खेल

शेयेर गर्नुहोस

सुदिप बिक ।

टीकापुर । साँस्कृतिको जगेर्ना गर्न स्थापित टीकापुरको खप्तड साँस्कृतिक परिवारले हिजो टीकापुर पार्कमा देउडा खेल खेल्दै पुस १५ मनाएको छ ।

रमाइलो चार्जपर्वका रुपमा पुस १५ लाई पनि लिन सकिन्छ । पुस १५ मा चामलको मिठो रोटी पकाईन्छ । मौलिक तथा साँस्कृतिक परम्परालाई जोगाउनका लागि पुस १५ मनाउने गरेको खप्तड साँस्कृतिक परिवारका अध्यक्ष भक्तराज देबकोटाले मलवारालाई बताए ।

हिजो टीकापुर पार्कमा खप्तड साँस्कृतिक परिवारका पुर्व अध्यक्ष तथा कलाकार नावराज रिमाल, गणेश साँउद, झनकराज तिमिल्सिना, तुलसि देबकोटा लगाएतले टीकापुर पार्कमा देउडा खेल खेल्दै पुस १५ मनाएका हुन ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed