बाजुरामा पनि नेकपा ओली पक्षले गर्‍यो कमिटी विस्तार

शेयेर गर्नुहोस

बाजुरा । बाजुरामा नेपाल कम्युनिष्ट पाटी (नेकपा) ओली पक्षले जिल्ला कमिटी विस्तार गरेको छ। पार्टीको चौथो बैठकबाट १ सय ५१ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेर ६ सय १ सदस्य पुगाइएको हो ।

आज पत्रकार सम्मेलनमार्फत नेकपा ओली पक्षका पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले उक्त कुराको जानकारी दिएका छन्।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली विरुद्ध अवान्छित गतिविधी गर्नेलाई सरकार समक्ष कारबाहीको माग गर्ने, युवा संघ र अनेरास्ववियूको जिल्ला कमिटीमा जिम्मेवारी पाउनेलाई धन्यवाद ज्ञापन गर्ने लगायतका निर्णय भएको समेत खड्काले जानकारी दिका छन ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed