जिल्ला कारागार कैलालीका प्रहरी जवान मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । धनगढी उप–महानगरपालिकाको मनेहरामा आज बिहान मृत अवस्थामा भेटिएका पुरुष प्रहरी भएको खुलेको छ ।

हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको हो ।

चौधरी गौरीगंगा नगरपालिका–१० भौसासुरका स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed