नोबेल बचत तथा ऋण सहकारीद्वारा खानेपानी टयाङ्की सहयोग

शेयेर गर्नुहोस

सुदिप बिक
टीकापुर । टीकापुर नगरपालिका वडा न १ स्थित नोबेल बचत तथा ऋण सहकारी संस्थाले टीकापुरको शिवमंदिरलाई बुधबार पानीको ट्याङकी सहयोग गरेको छ ।


बिभिन्न समयमा आफ्ना सामाजिक कार्यलाई निरन्तरता दिने क्रममा सो सहकारीले शिबरात्री लाई लक्षित गर्दै गर्मि मौसम भएका कारण मँदिरमा पुँजा गर्न आउने श्रद्धालु भक्तजनहरुलाई स्वच्छ पानी खुवाउने उदेश्यका साथ बुधबार पानीको ट्याङकी सहयोग गरेको हो ।


सहकारीका अध्यक्ष डा. लाल सिँह टमट्टा, पुर्व नेपाल प्रहरी, समाजसेवी,सहकारीका पदाधिकारीहरु र सहकारीका कर्मचारी सहितको उपस्थिति मा शिब ंँदिरमा खाने पानीको ट्याङकि राखिएको हो ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed