कर्णाली माध्यमिक विद्यालयको भवन शिलान्यास

शेयेर गर्नुहोस

भवन निर्माणमा १ करोड ५० लाख
टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ स्थित कर्णाली माध्यमिक विद्यालयमा आज नयाँ थप भवन शिलान्यास गरिएको छ ।


टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले भवन शिलान्यास गरेका हुन ।


संघिय सरकारको नमूना विद्यालय कार्यक्रम अन्र्तगत १२ र १६ कोठाको भवन शिलान्यास गरिएको हो ।


उक्त भवन १ करोड ५० लाखको लागतमा निर्माण हुँन लागेको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले जानकारी दिनुभयो ।


भवन शिलान्यास कार्यक्रममा सो विद्यालयका अध्यक्ष खडक वहादुर शाह, भवन निर्माण कन्सल्टेन्ट तथा शिक्षकहरु लगायतको उपस्थिती रहेको थियो ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed