अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना

शेयेर गर्नुहोस

टीकापुर । घोडाघोडी नगरपालीकाको वडा नं. ५ स्थित डोकेबजारमा अक्सिजन सिलिण्डर बोकेको ट्रक आज दुर्घटना भएको छ ।
नेपालजञ्जबाट महेन्द्रनगर जाँदै गरेको म १ ख ३०४ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा ४ जना सामान्य घाइते भएका छन् । पछाडीको टायर पड्कीदा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *