उपनिर्वाचनः कोरोना संक्रमित २७ जनप्रतिनिधिले गरे मतदान

शेयेर गर्नुहोस

दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार भएको उपनिर्वाचनमा कोरोना संक्रमित २७ जनप्रतिनिधिले मतदान गरेका छन् । मतदानमा कोरोना संक्रमितका लागि छुट्टै मतदान केन्द्र तय गरिएको थियो ।
जसमा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधिले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । ।

यस्तै मतदानमा ३ सय मतदातामध्ये कुल २९७ मत खसेको छ । जसमा स्थानीय तह तर्फका ३ जनप्रतिनिधि सहभागी भएनन् । (साभारः रातोपाटी)

ताजा खबर

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

amazed