सत्ती चौकीले गर्यो समुदाय प्रहरी साझेदारी कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको प्रहरी चौकी सत्तीमा प्रमुख भएर आएपछि प्रहरी नायव निरीक्षक चंख बहादुर कठायतले स्थानियको सहभागितामा बिभिन्न कार्यक्रमहरु गर्दै आउनु भएको छ ।
कठायतले आज पनि स्थानियको सहभागितामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार दुर्घटना न्यूनिकरणका लागि सरसफाइ कार्यक्रमको आयोजना गर्नुभएको हो ।
उक्त कार्यक्रममा थुर्पै स्थानियको सहभागिता रहेकोपनि कठायतले मलवारालाई बताउनु भयो ।
स्थानिय जितु कटेज एण्ड रेष्टुरेन्टको आयोजनामा समाजका हितमा भएका बिभिन्न कार्यक्रमहरुमा समेत प्रहरी चौकी सत्तीको सहभागिता रहदै आएको छ । स्थानियको सहभागितामा बिभिन्न कार्यक्रमहरुमा प्रहरीको सहभागिता रहेपछि स्थानियले प्रहरीकोपनि प्रशंसा गर्दै आएका छन ।

ताजा खबर

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

amazed