कैलालीको जोशीपुर बाट ५ वर्षदेखि फरार पुरुष पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जोशीपुरबाट ५ वर्षदेखि फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

जोशीपुर गाउँपालिका वडा नं. १ का ३० वर्षीय रवि कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७३ साल चैत्र २३ गते देखि फरार रहेका चौधरीलाई कैलाली जिल्ला अदालतले वहुविवाह मुद्धामा १ वर्ष कैद र २५ हजार जरिवाना सुनाएको प्रहरीले जनाएको छ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed