१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

शेयेर गर्नुहोस

डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका – १० कि १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउपरेका छन ।

असोज ५ गते राति घर नजिकै १३ वर्षीय वालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही नगरपालिका वडा नं. १० बस्ने २३ वर्षीय रामसिह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका ५ घर भएका जगदीश धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी एवं प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

उनले सामूहिक बलात्कार गरी भागेको भन्ने प्रहरीलाई सुचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरेको बताए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed