अछामका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

शेयेर गर्नुहोस

बाँके । अछामका एक जना कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिका १ घर भएका २६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको आज बिहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३३ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १७ जनाको मृत्यु भएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed