सत्ती कर्णाली सामुदायिक वनको टोल भेला कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहले आज टोल भेला कार्यक्रम सम्पन्न गरेको छ ।


उक्त सामुदायिक वनले असोज ९ गतेदेखि शुरु गरेको उपभोक्ता टोल भेला कार्यक्रम आज सम्पन्न गरेको हो ।


आगामि वन बिकाश र उपभोक्ताको आर्थिक, सामाजिक बिकाशका टेवा पूगोस भन्ने उद्देश्यले सो वनले टोल भेला कार्यक्रम गरेको सो सामुदायिक वनका अध्यक्ष धनसिँह साउँदले मलवारालाई बताए ।


सामुदायिक वनका सुर्यपुर, रामजानकी टोल, महादेब टोल, डिब्बीपुर, दाराबोझी, पदमपुर, सिम्रेनी लगायत १० टोलमा टोल भेला कार्यक्रम गरेको समेत अध्यक्ष साउँदले बताए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed