कैलालीको टीकापुर नजिकै भारतीय बजार तिकुनियाँक्षेत्रमा झडप, ५ जना भन्दा बढीको मृत्यु, सैयौ घाइते

शेयेर गर्नुहोस

टीकापुर । नेपाल भारत सीमाना नजिकको भारतीय बजार तिकुनियाँक्षेत्रमा किसानहरुको आन्दोलनमा झडप हुदा ५ जना भन्दा बढीको मृत्यु भएको भारतीय व्यापारीले बताएका छन ।


भारतीय व्यापारीले दिएको जानकारी अनुसार ५ जना भन्दा बढीको मृत्यु भइसकेको छ । तर मृतकको संख्याबारे एकिन बिबरण नआएको उनले बताए ।


स्पष्ट तथ्यांक नआएपनि सो झडपमा सैयौको संख्यामा स्थानिय घाइते भएको समेत ती भारतीय व्यापारीले मलवारालाई जानकारी दिएका छन । अहिलेपनि नेपाल भारत नजिकको भारतीय बजार तिकुनियाँ क्षेत्र तनावपूर्ण छ ।
भारत सरकारले धानको मुल्यमा सहि निर्धारण नगरेकाले किसानहरु आन्दोलनमा रहेको र प्रहरीले आन्दोलन दमन गर्नखोज्दा झडप भएको जनाइएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *