प्रहरी दिवशका अवशरमा बृक्षारोपण

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टिकापुर नगरपालीका वडा न.२ स्थित रानी कर्णाली सामुदायिक बन उपभोक्ता समुहको परिसरमा आज बिभिन्न जातका बोटबिरुवाहरु बृक्षारोपण गरिएको छ ।
६६ औ प्रहरी दिवशका अवसरमा ‘एक प्रहरी एक विरुवा’ कार्यक्रम अन्र्तगत बृक्षारोपण गरिएको हो ।


इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा सहित बनका कर्मचारीहरुको सहभगितामा बिभिन्न जातमा ७० बोटबिरुवा बृक्षारोपण गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed