टीकापुर प्रहरी हिरासतमै एकजनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी हिरासतमै एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा न.ं १ का करिब ३५ वर्षीय धनबहादुर रानाको आइतबार राति मृत्यु भएको हो ।

चौधरीलाई प्रहरीले राँगा चोरेको आरोपमा पक्राउ गरेको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थुनुवाको शौचालयमा गएर रानाले आत्महत्या गरेको बताएका छन् ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed