सत्ती प्रहरी चौकिले वेपत्ता भण्डारीलाई फेलापारी अभिभावकको जिम्मा लगायो

शेयेर गर्नुहोस

गणेश क्षेत्री,
नारायणपुर । कैलालीको गोदावरी नगरपालिका वडा नं. १० का पदम राज भण्डारीका वेपत्ता रहेका १७ बर्षिय छोरा महेश भण्डारीलाई आफ्नो इलाकामा फेलापारी सत्ती प्रहरी चौकीले हिजो परिवारको जिम्मा लगाएको छ । २०७८ साल असोज २२ गते बिहान ८ बजे देखि उनि बेपत्ता भएका थिए ।


सत्ती प्रहरी चौकिका इन्चार्ज प्रहरी नायब निरीक्षक चंख कठायतले हराएकोभनि फेसबुकमा महेशलाई देखेको र उनलाई देखेपछि बुझ्दै जाँदा हराएका व्यक्ति यिनै हुन भनेर पहिचात पश्चात अभिभावक लाई बोलाएर जिम्मा लगायको बताए ।


४ दिनदेखी हराएक उक्त व्यक्ति सानैदेखि बोल्न नसक्ने रहेको महेशकि आमाले बताइन । साथै हराएको छोरा फेलापारी दिनुभएकोमा महेशकि आमाले प्रहरी नायब निरीक्षक चंख कठायतलाई धन्यवाद दिइन ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *