बाढीले बगाएको कैलालीको हुलाकी सडक संचालनमा

शेयेर गर्नुहोस

टीकापुर । बाढीले बगाएकोे कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ स्थित हुलाकी सडक आजदेखि संचालनमा आएको छ ।
सडक मर्मतका लागि टीकापुर नगरपालिकाले चार स्काइभेटर प्रयोग गरेपछि उक्त सडक संचालनमा ल्याएको हो ।

लगातार आएको बर्षाका कारण कर्णाली नदिबाट आएको बाढिले हुलाकि सडक कटान गरेको हो ।

बाढिले हुलाकी सडकको करिव दुई सय मिटर सडक कटान गरेको थियो ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed