आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाडिदै

शेयेर गर्नुहोस

टीकापुर । सुदूरपश्चिम सरकारले आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ ।


सुदूरपश्चिम प्रदेशका सातै जिल्लामा रहेका बाढीपहिरो प्रभावितलाई शनिबार देखि राहत बितरण गरिने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताएकि छिन।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै जोशीले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरेको बताएकि छिन्।

उनले भनिन–अब सरकारसँग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ। जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रष्ट जनतालाई भनिदिन्छौँ ।

ताजा खबर

के तपाई पाठेघरको मुखको क्यान्सरबाट बच्न चाहनुहुन्छ ?

यस्ता समस्या भएका व्यक्तिहरुले काउलीको सेवन नगर्नुहोस्

मदिराको सेवनले बढाउँछ क्यान्सरको जोखिम

बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार

amazed