टीकापुरमा चक्कु प्रहारबाट एक युवकको हत्या

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा एक युवकको हत्या भएको छ । हिजो राती करिब ९ बजेतिर टीकापुर स्थित शिद्धार्थ होटेल नजिक चक्कु प्रहारबाट युवकको हत्या भएको हो ।


चक्कु प्रहार बाट लम्की चुहा नगरपालिका लम्की निवासी २३ बर्षिय भुपेन्द्र बडुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिश्व अधिकारीको टोली गएराती नै टीकापुर पुगेको जनाइएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed