लम्कीमा घाइते भेटिएका युवकको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । लम्कीमा घाइते भेटिएका युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १० स्थित सडकखण्डमा अन्दाजी २८/३० वर्षका युवक शुक्रबार राति घाइते अवस्थामा भेटिएका थिए ।

पहिचान नखुलेका उनलाई प्रहरीले उपचारका लागि टीकापुर अस्पताल पुर्याइएकोमा उनको गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा गाडीको सिसा भेटिएकोले यस सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । गाडीको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed