कैलालीको लम्कीका युवक लागु औषधसहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ लम्की बसपार्क बस्ने १९ वर्षीय सन्देश पहाडीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।


उनलाई गौरीगंगा नगरपालिका–९ शंकरपुरबाट करिब १० ग्राम खैरो हेरोइन जस्तो देखिने वस्तुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।


कैलालीमा प्रहरीले लागुऔषध र त्यसमा संलग्नहरु लाई पक्राउ गरेतापनि लागुऔषध नियन्त्रण हुन सकेको छैन ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *