कैलालीको टीकापुरमा वेवारिसे शब फेला

शेयेर गर्नुहोस

गणेश क्षेत्री,
टीकापुर । टीकापुर नगरपालिका वडा नं. ८ स्थित कर्णाली नदीमा आज युवकको बेबारिसे शब फेला परेको छ ।


कालाकुण्डा प्रहरी चौकीका नायव निरीक्षक राजेन्द्र कार्कीका अनुसार सो शब करिब २२ देखि २५ बर्षसम्मको रहेको छ ।


शबलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको कार्कीले बताए ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *