कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर जिल्लामा लागुऔषध मुद्दाका फरार एकजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका वडा नं. ६ का २८ वर्षीय महेन्द्र बोहरा पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उनी २०७७ फागुन १४ गतेदेखि फरार रहेका थिए। उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मलवारालाई जानकारी दिएको छ ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed