कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा रावलको उम्मेदवारी घोषणा

शेयेर गर्नुहोस

टीकापुर । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेताकार्यकर्ताको सल्लाह अनुसार प्रदेश सभापतिको लागि उम्मेदवारी घोषणा गरेको रावलले बताए। उनी प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निकटका नेता हुन् ।

ताजा खबर

amazed