टीकापुरमा झोलाभित्र वेवारिसे शब फेला

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर स्थित खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा मंगलवार झोलाभित्र वेवारिसे शब फेला परेको छ ।


शब सडिसकेकाले शबको राम्रोसंग पहिचान गर्न गार्हो भएको प्रहरीले जनाएको छ । अन्दाजी ५० बर्ष सम्मको शबको करिब ५ फिट लम्बाई रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लाल बहादुर ऐरले मलवारालाई बताए ।


प्रहरी निरीक्षक ऐरका अनुसार सो शब बाढीमा बगेर आएको हुनसक्ने समेत आँकलन छ ।

सो बारे एकिन गर्न सकिएको छैन । तर झोलाभित्र लास रहेकाले संकास्पद समेत देखिन्छ । सो बारे प्रहरीले अनुसन्धान जारी राखेको छ भने शबलाई टीकापुर अस्पतालको शब गृहमा राखिएको छ ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed