कैलालीको बौनियाँबाट १० ग्राम लागुऔषध सहित १ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । जिल्लामा लागु औषध (चरेस) सहित एक जना पक्राउ परेका छन् ।

सोमबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले बर्दगोरिया गाउँपालिका १ का ३० वर्षीय नरेन्द्र प्याकुरेलाई पक्राउ गरेको हो।

उनको साथबाट १० ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *