कैलालीको बौनियाँबाट १० ग्राम लागुऔषध सहित १ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । जिल्लामा लागु औषध (चरेस) सहित एक जना पक्राउ परेका छन् ।

सोमबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले बर्दगोरिया गाउँपालिका १ का ३० वर्षीय नरेन्द्र प्याकुरेलाई पक्राउ गरेको हो।

उनको साथबाट १० ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

बालबालिकालाई छालाको एलर्जी भएमा के गर्ने ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अछामका डीएसपी सरुवा

amazed

Leave a Reply

Your email address will not be published.