कैलालीको लम्कीमा मोटरसाइकल दुर्घटना हुँदा मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको लम्कीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको क्रेनसँग से ४ प ६०२१ नम्बरको मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको बेलौरी नगरपालिका ५ का नेघुलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोही दुर्घटनामा पैदल यात्री भुवन सिंह भाट घाइते भएका छन् ।

amazed