कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।


गोदावरी नगरपालिका वडा नं ९ धनचौरीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।

रा १ त ४६५३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ६ का करिब ४० वर्षीय करन भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक धनगढी उपमहानगरपालिका ६ जाली बस्ने ३६ वर्षीय बिरबहादुर चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

amazed