कैलालीमा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु भएको छ ।


सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा जिल्ला अधिवेशन सुरु भएको एमालेले जनाएको छ ।


पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुप उद्घाटन गरेका छन ।
सुदूरपश्चिम प्रदेशमा बझाङ बाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा आज जिल्ला अधिवेशन शुरु भएको हो ।

१० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आगामी माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।


कैलालीको धनगढीमा हुनलागेको सो अधिवेशनकालागि टीकापुरक्षेत्रबाट समेत थुर्पै नेता कार्यक्रर्ताहरुको सहभागिता रहेको धनगढीबाट सो कार्यक्रममा सहभागि हुन गएका एमालेका टीकापुर नगर सहसचिब पदम सापकोटाले मलवारालाई जानकारी दिए ।

ताजा खबर

फुटबल विकासको लागि एन्फा र साउदी फुटबल संघबीच सम्झौता

चपली हाइट ३ को एक दृश्यमा अभिनेत्री सुपुष्पा भट्ट

२४ घण्टामै भारतमा थपिए साढे २ लाख कोरोना संक्रमित

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी

काठमाडौमा पनि कोरोनाको बुस्टर डोज

amazed