सुदूरपश्चिम प्रादेशीक महोत्सवको ४ दिन थपियो

शेयेर गर्नुहोस

अत्तरिया । सुदूरपश्चिम प्रादेशीक महोत्सवको ४ दिन थप गरिएको छ । अत्तरियामा फागुन १३ गतेदेखि सुरु भएको महोत्सवको ४ दिन थप गरिएको हो ।

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सव फागुन २५ गतेसम्म संचालन हुने कार्यतालिका थियो । तर, महोत्सवमा दर्शकको माग बमोजिम ४ दिन म्याद थप गरिएको आयोजकले जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *