भजनीको मोहना नदीमा डुबेर राजीको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय बिनोद राजीको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।

उनको माछा मार्ने क्रममा नदीमा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed