डिएसपी मनोहर भट्ट डडेल्धुरा प्रमुख

शेयेर गर्नुहोस


टीकापुर । प्रहरी नायब उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टको काज सरुवा भएको छ। डडेल्धुरामा डिएसपी भट्टको काज सरुवा भएको हो ।

डिएसपी भट्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत डिएसपी देवेन्द्र पालको एसपीमा बढुवा भएपछि भट्टको काज सरुवा भएको हो । सरुवापछि भट्ट डडेल्धुरा गएका हुन् ।

भट्टसंग जिल्ला प्रहरी कार्यालय दार्चुला, वडा प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय टीकापुरमा नेतृत्व सम्हालेको अनुभव छ । उनी नेपाल प्रहरीभित्र अपराध अनुसन्धानमा अब्बल मानिन्छन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed