सुदूरपश्चिममा थप ९४ जनामा कोरोना पुष्टि

शेयेर गर्नुहोस


टीकापुर । सुदूरपश्चिममा थप ९४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । बुधबार १ हजार ५४ जनाको ऐन्टिजेन र ५३ नमुना पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

ऐन्टिजेन विधिबाट ७१ र पीसीआर विधिबाट २३ जनामा संक्रमण फेला परेको छ ।

हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेका स्वास्थ्य निर्देशनालय दीपायलले बताएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *