लागु औषधसहित २ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका – १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एक ग्राम १५ मिलिग्रामसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *