बैतडीका बोहराको भारतमा मृत्यु

शेयेर गर्नुहोस

बैतडी । जिल्लाका एकजना युवकको भारतको पिथौरागढमा मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ५ दहतोलीका १९ वर्षीय सुनिल बोहराको मृत्यु भएको उनका मामा धनबहादुर बोहराले बताए।

गत एक वर्षदेखि पिथौरागढमा जेसीबी अपरेटरको रुपमा काम गर्दै आएका बोहराको बुधबार मृत्यु भएको हो ।

जेसीबी दुर्घटना भएर हो वा च्यापिएर मृत्यु भएको हो भन्ने कुरा अझै खुल्न नसकेको बताइएको छ। बैतडी प्रहरीले भने घटना सम्बन्धमा आधिकारीक जानकारी नआएको जनाएको छ । 

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *