कैलालीमा चरेससहित दुई युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा चरेशसहित सहित दुई युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरी र २३ वर्षीय डेविट चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका ८ घर भएका चौधरीले चलाएको म १ प ६८४४ नम्बरको मोटरसाइकल चेकजाँच उनको साथमा ७ ग्राम ६८० मिलिग्रम चरेश धनगढीको जुगेडाबाट बरामद गरिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

ताजा खबर

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *