सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

शेयेर गर्नुहोस


टीकापुर । सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् ।

मंगलबार बिहान प्रदेशसभामा तेस्रो पटक भएको मतदानबाट सभामुखमा माओवादी केन्द्रका भण्डारी निर्वाचित भएका हुन् ।  उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।

५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । कांग्रेसका उम्मेदवार मानबहादुर रावलले भने २३ मत ल्याए ।

यसअघि २८ पुस र ३० पुस गरि दुई पटक भएको मतदानबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज पुनः निर्वाचन भएको थियो ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *