करणीका फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा करणीका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको साबिक दोदोधरा गा।वि।स। ४ हाल बर्दगोरिया गाउपालिका वडा ५ रामपुरका ५२ वर्षीय सिताराम चौधरी पक्राउ परेका हुन् । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले २०७४ जेठ ७ गते ४ बर्ष ११ महिना २६ दिनको कैद फैसला सुनाएको थियो ।

फरार चौधरीलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी निरिक्षक महेश बिक्रम शाहीको टोलीले आइतवार पक्राउ गरेको जनाएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *