अछाममा भिरबाट लडेर एकजनाको मृत्यु

शेयेर गर्नुहोस

अछाम, १७ बैशाख । अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ढकारी गाउँपालिका-४ बलाताका ३५ वर्षिय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

शनिबार सैनबजारबाट बलाता जाँदै गर्दा नेटेसल्ला भन्ने ठाउँमा सडकबाट दुई सय मिटर तल खसेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको पोष्टमाटमपछि शव आफन्तको जिम्मा लगाइएको छ । 

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

amazed