लागुऔषधसहित दुई युवक पक्राउ

शेयेर गर्नुहोस

कैलाली, ३ फागुन । अछाममा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका–५ स्थित बजारबाट सोही ठाउँका २२ वर्षीय अरुण टेलर र मंगलसेन–४ का २० वर्षीय जिवन भुल पक्राउ परेका हुन् ।उनीहरुलाई प्रिगाबालिन लेखेको लागुऔषध ५ थानसहित बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *