सरकारी जिपको ठक्करबाट एक घाइते

शेयेर गर्नुहोस

मलवारा खबर

टीकापुर, १७ साउन÷
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका –६ मा बा १ झ ९२५० नम्बरको सरकारी नम्बर प्लेटको जिपले बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा एकजना घाईते भएका छन ।
मोटरसाईकल चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
घाइतेको दाया खुट्टामा चोट लागेका उनको स्थानीय अस्पतालमा उपचार भई रहेको छ । जिपका चालक र अन्य सवार व्यक्ति समेत फरार रहेकोले लम्की प्रहरीले जनाएको छ ।

ताजा खबर

निर्वाचनको लागी मिति तोकियो

कैलालीको टीकापुर घटनाका सबै कैदीबन्दी रिहा

कैलालीको लम्कीमा साइकलबाट लडेर पुरुषको मृत्यु

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

amazed