टीकापुर नगरपालिका वडा सचिबहरुद्वारा संरक्षण समिति गठन

शेयेर गर्नुहोस

मलवारा खबर

टीकापुर १७ साउन । कैलाली जिल्लाको टीकापुर नगरपालिकाका वडा सचिबहरुले आज संरक्षण समिति गठन गरेका छन ।
नगरपालिकाका वडा सचिबहरुको हकहित र संरक्षणका निम्ति संरक्षण समिति गठन गरेको उनिहरुले बताएका छन ।
संरक्षण समितिको अध्यक्षमा लोक वहादुर बुढा, सचिब देबनारायण चौधरी, कोषाध्यक्ष जगवहादुर कार्की रहेका छन ।
यसैगरी सदस्यहरुमा चक्र वहादुर रावल, ताराबिक्रम राना, जगत चौधरी, चेतवहादुर बोहरा, डम्बर खड्का र मटराम चौधरी रहेका छन ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *