पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै उपमहानगरपालिका अगाडि पत्रकारहरु धर्नामा

शेयेर गर्नुहोस

धनगढी । धनगढीमा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै उपमहानगरपालिका अगाडि पत्रकारहरु धर्नामा बसेका छन् । नगर प्रहरीले सनराइज टेलिभिजनका पत्रकार सुदीप थापामाथि भिडियो खिच्दै गर्दा दुर्व्यवहार गरेको भन्दै धर्नामा बसेका हुन् ।

पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीसहितका पत्रकारहरु उपमहानगर अगाडि धर्नामा बसेका छन् । दुर्व्यवहार गर्ने नगर प्रहरीले माफि माग्नुपर्ने माग गरिएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed